म्याग्दीका कृषकको नमुना काम,आगलागीबाट क्षति व्यहोरेका गुल्मीका कृषकलाई सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, ६ फागुन ।   आगलागीबाट गोठमा रहेका २६ वटा बाख्रा सहित खोरको सबै संरचना जलेर नष्ट हुँदा ३२ लाख बढीको क्षति व्यहोरेका शाहलाई म्याग्दीका बाख्रापालक कृषकहरुले ४ वटा बाख्रा र रु १५ हजार नगद सहयोग गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ … Continue reading म्याग्दीका कृषकको नमुना काम,आगलागीबाट क्षति व्यहोरेका गुल्मीका कृषकलाई सहयोग